कोरोना डेडिकेटेड अस्पतालको संख्या ४५० पुग्यो काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमितको उपचारार्थ डेडिकेटेड अस्पतालको संख्या ४५० पुगेको जनाएको छ। ती अस्पतालहरुमा एचडीयु बेडहरुको संख्या उलेख्य बृद्धि भइ ४ हजार २ सय पुगेको मन्त्रालयले बताएको छ। मन्त्रालयकाअनुसार हाल देशभर २ हजार २ सय आइसीयू बेड र ८ सय भेन्टिलेटर रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्