२५ अस्पताललाई तीन/तीन करोड काठमाडौं। अर्थमन्त्रालयले देशका २५ अस्पताललाई तीन/तीन करोड रुपैयाँ दिने भएको छ। कोभिड–१९ विरुद्धको उपचारका लागि मन्त्रालयले २५ जिल्लाका अस्पताललाई प्रति अस्पताल ३ करोडका दरले रकम दिने भएको हो। ती अस्पतालले उक्त रकम कोभिडविरुद्धको उपचारका लागि चाहिने स्वास्थ्य सामाग्री र उपकरण किन्नुनपर्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्