यस्तो छ कोभिड-१९ उपचारमा सरकारी प्रगति काठमाडौं। कोभिड उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत भएका छन्।कोभिडको नि:शुल्क उपचारका लागि ४५ निजी अस्पतालसँग सम्झौता गरिएको छ। महामारी सुरु भएको एक वर्षको अवधिमा भेन्टिलेटरको सङ्ख्या ३२७ बाट ९०४,आइसियु बेड २६०० बाट ३००० पुर्‍याइएको छ। अस्पतालमा २८५३ हाइडिपेन्डेन्सी युनिट (एचडियु) थप भएका छन्। ९०० अक्सिजन कन्सन्ट्रेटर थपिएका छन्। छिटै १८० भेन्टिलेटर,६३० आइसियु, १४०० एचडियु र १९ अक्सिजन प्लान्ट थपिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्