एक डोज लगाए पुग्ने जोनसन एन्ड जोनसन भ्याक्सिन स्वीकृत एजेन्सी। बेलायत सरकारले एक डोज लगाए पुग्ने जोनसन एन्ड जोनसन कम्पनीको भ्याक्सिनलाई स्वीकृति दिएको छ। यो भ्याक्सिनले बेलायतको भ्याक्सिनेसन कार्यक्रमलाई बल मिल्ने स्वास्थ्यमन्त्री म्याट ह्यांककले बताए। अब बेलायतसँग चारथरीका भ्याक्सिन छन्। आगामी महिनादेखि सिंगल डोजको जोनसन एन्ड जोनसन लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ। बेलायतले यो भ्याक्सिनको दुई करोड डोज अर्डर गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्