महिला स्वास्थ्य स्वयंसेविकाको पारिश्रमिक शत प्रतिशत वृद्धि काठमाडौं। महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा शतप्रतिशत वृद्धि भएको छ। अर्थमन्त्री विष्णु पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी मासिक १२ हजार पुर्‍याइने घोषणा गरेका छन्। मुलुकभरका ५२ हजार स्वास्थ्य स्वयंसेविका रहेका छन्। मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहन्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्