'वीर अस्पताल' अब राष्ट्रिय गौरवको आयोजना काठमाडौं। सरकारले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा तीन वर्षमा पुरा गर्ने जनाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्। उनले वीर अस्प्तालको विस्तारित सेवालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको जनाए। आगामी वर्ष विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य तीन वर्षमा पुरा गर्ने जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्