पशु स्वास्थ्य : नेपाललाई पशु खोपमा आत्मनिर्भर बनाइने काठमाडौँ। आगामी आर्थिक वर्षमा पशुसम्बन्धी रोगविरुद्ध खोपमा नेपाललाई आत्मनिर्भर बनाइने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसबारे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्। पशु स्वास्थ्यलाई अभिवृद्धि गर्न खोप उत्पादनका लागि बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री पौडेलले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्