देशभर क्वारेन्टिन बेडहरुको संख्या ३३ सयभन्दा बढी काठमाडौं। गृह मन्त्रालयले देशभर क्वारेन्टिन बेडहरुको संख्या ३ हजार ३ सयभन्दा बढी पुगेको जनाएको छ। क्वारेन्टिन बेडहरुमध्ये ८ सयभन्दा बढीमा कोरोनाका संक्रमितहरु रहेका छन्। क्वारेन्टिनहरुको गुणस्तर सनिश्चितता र नियम पालनाका लागि ९७ स्थानमा र अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन १७४ स्थानमा अनुगमन गरिएको गृहले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्