पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने पोखरा। सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ। अस्पतालले सोमबार सूचना जारी गरी यही जेठ २३ गतेदेखि लागू हुनेगरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्