कुन भ्याक्सिन सबैभन्दा लाभदायी? काठमाडौं। विश्व बजारमा यतिखेर भारत, बेलायत, अमेरिका, चीन, रुसजस्ता देशमा बनेका कोरोनाविरुद्धका भ्याक्सिन उनपलब्ध छन्। नेपालमा सुरुका दिनमा अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्डका साथै चिनियाँ भ्याक्सिन लगाइयो। तर, कुनै भ्याक्सिन प्रभावकारी भन्ने सवालमा वैज्ञानिकहरु मौन छन्। उनीहरुका अनुसार अहिले नै यही भ्याक्सिन सबैभन्दा राम्रो भन्न सकिँदैन। समयक्रमसँगै भ्याक्सिनहरुका बारेमा पर्याप्त आँकडा प्राप्त भएपछि नै कुनै भ्याक्सिन उत्तम छुट्याउन सकिने उनीहरुको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्