फ्रान्समा १२ देखि १८ वर्ष उमेरका व्यक्तिलाई भ्याक्सिन एजेन्सी। फ्रान्समा जुन १५ देखि १२ देखि १८ वर्ष उमेरका व्यक्तिलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरिने भएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले अहिलेसम्म ५० प्रतिशत वयस्कलाई कम्तीमा एक डोज भ्याक्सिन लगाइसकिएको बताए। फ्रान्समा कोरोनाको तेस्रो लहर देखा पर्न थालेसँग भ्याक्सिनेसन तीव्र पारिएको छ। राष्ट्रपति म्याक्रोले नागरिकसँग मास्क लगाउन र सतर्क रहन आग्रहसमेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्