यो वर्ष १२ अर्ब डोज कोरोना खोप उत्पादन हुने बीबीसी।ड्युक्स ग्लोबल हेल्थ इनोवेशन सेन्टरले यो वर्ष विश्वमा १२ अर्ब डोज कोरोना खोप उत्पादन हुने जनाएको छ। सेन्टरका अनुसार विश्वका ५ वर्षभन्दा माथिका ७५ प्रतिशत जनसंख्यालाई उक्त खोपले पुग्नेछ। सेन्टरका अनुसार यो वर्ष विदेश निर्यातमा तीन खोपको दबदबा रहनेछ। यो वर्ष फाइजर÷बायोएनटेकको २.४७ अर्ब डोज, अक्सफोर्ड÷एस्ट्राजेनेकाको १.९६ अर्ब र सनोभ्याकको १.३५ अर्ब डोज खोप बिक्री गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्