प्रदेश सरकारले डोल्पामा अक्सिजन सिलिण्डरको व्यवस्था गर्दै
सुर्खेत। कोरोना संक्रमण नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले डोल्पा जिल्लमा १४६ वटा अक्सिजन सिलिन्डर पठाउने भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी गराए। उनका अनुसार सरकारले ७२ वटा अक्सिजन सिलिन्डर पठाएको थियो। अरु बाँकी सिलिन्डर आज पठाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस्