‘कोरोनाका तेस्रो र चौथो लहर आउन सक्छ, २० प्रतिशत बेड बालबालिकाको लागि तयारी अवस्थमा राख्नु’ काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो तथा चौथो लहर आउनसक्नेतर्फ सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुको ध्यानाकर्षण गर्दै बालबालिकाका लागि २० प्रतिशत बेड तयारी अवस्थामा राख्न भनेको छ। मन्त्रालयले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल र संस्थालाई पत्र लेखी कोरोनाको पहिलो र दोस्रो लहर प्रौढ तथा युवा लक्षित मात्र भएकोप्रति चिन्ता व्यक्त गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्