कोरोनापश्चात् मस्तिष्क र दिमागी समस्याः नयाँ शोध एजेन्सी। पोस्टकोभिड असरबारे गरिएको नयाँ शोधले कोरोना निको भएका मानिसमा मस्तिष्क र दिमागमा समस्या आउन सक्ने देखाएको छ। कोरोना जित्ने मानिसमा तनाव तथा पीटीएसडी(पोस्ट ट्रमाटिक स्ट्रेस डिअसर्डर)जस्ता मानसिक समस्याको सामना गर्नु पर्ने अवस्था आउन सक्ने शोधले बताएको छ। यसबारे थप अध्ययन भइरहेको बताइएको छ। नयाँ शोधबाट पोस्टकोभिड असरमा २५ प्रतिशत विरामीमा बेचैनी बढी देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्