लुम्बिनी प्रदेशमा भारतबाट दुई लाख १९ हजार नेपाल प्रवेश, साँढे पाँच हजारको मात्र कोभिड परीक्षण
काठमाडौं। लुम्बिनी प्रदेशमा रहेका तीन मुख्य नेपाल–भारत सीमा नाकाबाट प्रवेश गर्ने दुई लाख १८ हजार ७०७ जनाको नाकामा स्क्रिनिङ गरिएको छ। चैत ११ गतेदेखि यता भएको स्क्रिनिङका क्रममा पाँच हजार ४९८ जनाको मात्र कोभिड–१९ एन्टिजेन परीक्षण भएको छ। परीक्षण गरिएकामध्ये ४०३ जनामा संक्रमण पुष्टि भएको छ। जुन परीक्षणको ७.३३ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस्