ललितपुरमा २५ र २६ खोप लगाईने
काठमाडौं। ललितपुर महानगरपालिकाले चिनियाँ खोप लगाउने तयारी गरेको छ। महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लागाउने तयारी गरीएको हो। जेठ २५ र २६ गते महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लागाइएका खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र संञ्चालन गर्ने भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्