काठमाडौं महानगरको सबै वडामा खोप अभियान सुरु काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट ६० देखि ६४ वर्ष उमेर समूहका करिब १ लाख नागरिकलाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन थालेको बताएका छन्।महानगरपालिकाको व्यवस्थापनमा ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ। नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो खोप अभियान एक लाखलाई दिने लक्ष्य रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्