काठमाडौंमा खोप लगाउन ५ उमेर समूह विभाजन काठमाडौं। काठमाडौं महानगरपालिकाको सबै वडामा आजदेखि सुरु भएको खोप अभियानमा ५ वटा उमेर समूहलाई फरकफरक दिन खोप लगाउने व्यवस्था गरेको छ। भीडभाड कम गर्न पाँच समूह विभाजन गरी खोप अभियान सञ्चालन गरेको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले बताए। उनकाअनुसार आज ६४ वर्षका,२६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्