तिब्तसँग सिमाना जोडिएका जिल्लामा खोप लगाउन प्राथमिकता काठमाडाैं। चिनियाँ खोप लगाउने क्रममा तिब्बतसँग जोडिएका जिल्लाहरुमा पहिलो डोज नलगाएका १८ वर्ष माथिका बालबालिकालाई प्राथमिकता दिइने खोप सेवा शाखा प्रमुख डा.झलक गौतमले जानकारी गराए। अन्य जिल्लाहरूमा ६२ देखि ६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ। हिमाली जिल्लामा ५५ देखि ५९ वर्षबीचका मानिसलाई पनि प्राथमिकता दिइने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्