खोपको लागि जेष्ठ नागरिकहरु लाईनमा
ललितपुर। चिनियाँ खोप भेरोसेल लगाउन जिल्लाका विभिन्न खोप केन्द्रमा ६० वर्ष माथिका जेष्ठ नागरीकहरु लाईन बसिरहेको जिल्लाका सूचना अधिकारी ललितकुमार बस्नेतले जानकारी गराए। उनका अनुसार जिल्लाका प्रत्येक पालिकाहरुमा खोप केन्द्र सञ्चालन गरेको छ।
प्रतिक्रिया दिनुहोस्