ताप्लेजुङ जिल्लामा १६ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप ताप्लेजुङ। जिल्लामा कोरोना खोप लगाउनेको संख्या १६ हजार दुई सय ३२ पुगेको ताप्लेजुङ जिल्ला प्रशासन शाखा अधिकृत सूर्यबहादुर दाहालले जानकारी गराए। उनका अनुसार १४ हजार १९१ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुई हजार ४१ जनाले खोपको दोस्रो मात्रा पनि लगाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्