वीर अस्पतालमा ओपीडी सेवा पुनः संचालन काठमाडाैं। कोरोनाका कारण बन्द भएको वीर अस्पतालको जनरल ओपीडी सेवा मंगलबारदेखि पुनः संञ्चालन गर्ने निर्णय गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनले जानकारी गराए अनुसार वीर अस्पताल र ट्रमा सेन्टर दुवैको नियमित सेवा यही साताभित्र संञ्चालन गर्ने योजना रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्