सोलुखुम्बुमा शुक्रबार र शनिबार कोरोना खोप लगाईने
सोलुखुम्बु। खोप पुर्याउन ढिलो भएको कारण सोलुखुम्बु जिल्लामा शुुक्रबार र शनिबार कोरानाको भेरोसिल खोप लगाइने भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी गराए। ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन एक हजार चार सय ४२ डोज खोप आयात भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्