श्रीलंकामा २०२२ सम्ममा सबैलाई खोप एजेन्सी। दुई लाखभन्दा बढी कोरोना संक्रमित रहेको श्रीलंकाले २०२२ सम्ममा सबैलाई भ्याक्सिन लगाइसक्ने घोषणा गरेको छ। श्रीलंकाली सञ्चारमाध्यमहरुले सेनाका एकजना कमान्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन्। सैनिक कमान्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै सरकारले सबै नागरिकमा खोप उपलब्ध गराउन तयारी गरिरहेको जानकारी दिए। श्रीलंकाले खोप लगाउने राष्ट्रिय अभियान नै सुरु गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्