नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा काठमाडौं। थापाथलीको नर्भिक इन्टरनेशनल हस्पिटलले आइतबारदेखि ओपीडी सेवा सञ्चालनमा ल्याउने भएको छ। अस्पतालले हाल बन्द रहेको सेवा आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको हो। कोभिड १९ को दोस्रो लहरको सङक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्