नेता श्रेष्ठको सिभिएस टिमले एन्टिजेन परीक्षण गर्दै
काठमाडौं। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको सिभिएस टीमले सर्लाहीको बागमती नगरपालिका कर्मैया स्वास्थ्य चौकीमा ५८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १४ जना पोजेटिभ देखिएको छ। पोजेटिभ देखिएका व्यक्तिहरुलाई चिकित्सकद्वारा औषधिसहित परामर्श दिइएको नेता श्रेष्ठको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्