काठमाडौं महानगरपालिकामा खोप अभियान पुनः सुरु काठमाडौं। काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः सुरू भएको छ। जेठ २५ गतेबाट सुरु भएको खोप अभियान २८ र २९ गते रोकिएको थियो। खोप काठमाडौं महानगरपालिका भित्रका ६०–६१ वर्ष उमेर समूहका व्यक्ति,यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ का बिरामीको प्रत्यक्ष उपचारमा संलग्न रहने चिकित्सकलाई लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्