यी हुन् काठमाडौंमा कोरोना विरुद्धको खोप लगाउन तोकिएका केन्द्र
काठमाडौं। काठमाडौं महानगरपालिकामा कोभिड १९ विरुद्धको खोप अभियान पुनः सुरु भएसँगै खोप केन्द्रहरु तोकिएको छ। खोप केन्दहरुमा वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी, निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वर रहेका छन्। खोप केन्द्रमा गएर तेकिएका व्यक्तिहरुले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने महानगरले जनाएको छ। कार्यक्रम मंगलबार पनि जारी रहनेछ।
प्रतिक्रिया दिनुहोस्