लमजुङमा असार तीन गतेदेखि निषेधाज्ञा खुकुलो हुने लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङको निर्णयअनुसार जिल्लामा असार तीन गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने तयारी रहेको छ। जिल्लामा बैशाख २८ गतेदेखि असार तीन गतेसम्म निषेधाज्ञा गरिएकोे छ। असार तीन गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफल भइरहेको जिल्लाका सुचना अधिकारी जगदीश मिश्रले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्