प्रदेश १ सरकारले कोभिड नियन्त्रण र रोकथामको लागि ४४ करोड विनियोजन
काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षा २०७८/०७९ मा कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्नको लागि ४४ करोड विनियोजन गरेको छ। कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने, राहत र पुनरुत्थानका कार्यक्रम सञ्चालन गरिने आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्