आन्दोलनपछि पाए पेट्रोलियम चालकले कोभिड खोप
काठमाडौं। पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालकहरुले बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन्। आज नेपाल आयल निगम र पेट्रोलियम ट्यांकर चालक संघबीच भएको सहमतीअनुसार भोलीदेखि खोप पाउने भएका छन्। सहमतीसँगै तीन दिनदेखि रोकिएको पेट्रोलियम पर्दाको ढुवानी सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस्