इन्दौरमा भेटिए ग्रीन फंगसका बिरामी, ब्ल्याक र व्हाइटभन्दा खतरनाक एजेन्सी। कोरोनाको दोस्रो लहरसँगै भारतमा ब्ल्याक र व्हाइट फंगस चिन्ताको विषय बनेको थियो। मध्य प्रदेशमा एक बिरामीमा ग्रीन फंगस पुष्टि भएको छ। उनलाई उपचारका लागि मुम्बई लगिएको छ। यो ब्ल्याक र व्हाइटभन्दा धेरै खतरनाक हुने चिकित्सकहरुले बताएका छन्। कोरोना निको भएर घर फर्किएका उनमा पोस्ट कोभिड लक्षण देखिएर अस्पताल भर्ना गरिएपछि एस्परगिलस फंगस (ग्रीन फंगस) पत्ता लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्