घटन थाले आईसीयू र भेन्टिलेटरमा बिरामी काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कोभिड-१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको छ। शुक्रबार अस्पतालमा आइसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन्। एक साताअघिसम्म १४५१ जना आइसियूमा र ३९७ जना भेन्टिलेटरमा उपचाररत थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्