नेपालमा कुन प्रदेशमा कति जनाले लगाए कोरोना खोप? काठमाडौं। नेपालमा हालसम्म कोरोना पहिलो र दोस्रो गरी कुल३३ लाख६२ हजार५०१ डोज खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये प्रदेश–१मा चारलाख३२ हजार१५७, प्रदेश–२मा चारलाख३८ हजार१६१, बागमतीमा १३ लाख३९ हजार६३४, गण्डकी प्रदेशमा दुईलाख ७० हजार ३६३, लुम्बिनी प्रदेशमा चारलाख३७ हजार ९६४, कर्णाली प्रदेशमा एकलाख ५९ हजार१६१ र सुदूरपश्चि प्रदेशमा दुईलाख ८५ हजार ६१ डोज खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्