विराटनगर। संघीय सरकारले कोरोनाविरुद्ध पर्याप्त तयारी नगरेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला प्रदेश १ सरकारले भने योजनाबद्ध कार्ययोजना सार्वजनिक गरेको छ।

कोरोनाको रोकथाम, उपचार र प्रतिरक्षाका लागि प्रदेश सरकारले एकीकृत कार्ययोजना तयार पारेको हो। आज सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले कार्ययोजना पारित गर्दै तत्कालै लागू गरिने जनाएको छ।

मुख्यमन्त्री शेरधन राईका अनुसार एकीकृत कार्ययोजनामा सही सूचना सम्प्रेषणदेखि संक्रमितहरूको गोपनीयता राख्नेसम्मका योजना छन्। प्रदेश सरकारकै अगुवाईमा २३ बुँदे योजना तत्कालै कार्यान्वयन गरिने मुख्यमन्त्री राईले बताए।

कार्ययोजनामा व्यक्तिगत सरसफाइबारे सचेतना फैलाउने, अन्तर्राष्ट्रिय नाका, प्रदेश नाकाहरूमा स्क्रिनिङ डेस्क स्थापना गर्ने, भद्रपुर, विराटनगर र लुक्ला विमानस्थलमा पनि डेस्क स्थापना गर्ने, आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्ने उल्लेख छ। यसैगरी शंकास्पद व्यक्तिलाई त्यस्तो डेस्कबाट क्वारेन्टाइन वा आइसोलेसनसम्म पुर्‍याउने प्रबन्ध पनि गरिएको प्रदेश सरकारको भनाइ छ।

प्रदेश सरकारको कार्ययोजनामा हरेक नाकामा ९ र विमानस्थलमा ६ जनाको दरले स्वास्थ्यकर्मी परिचालन गरिने उल्लेख छ। औषधि, औजारहरूको स्टक र ढुवानीको प्रबन्ध गर्ने, कोशी, मेची, बीएण्डसी र धरानस्थित वीपी प्रतिष्ठानमा घटीमा ३० वटा आइसोलेसन बेड तयार पारिने सरकारको कार्ययोजनामा उल्लेख छ।

“यी सबै काम तत्कालै गरिनेछ”, मुख्यमन्त्री राईले भने, “डेस्क स्थापना गर्ने काम भइसकेको छ। बेडहरू पनि तयारी अवस्थामा राखिएको छ।”

उनका अनुसार जिल्ला अस्पतालहरूमा पनि त्यस्ता बेडहरू तयार गर्ने तयारी शुरू भएको छ।

प्रदेश सरकारले पाँच वटा सीमानाकाहरू जोगवनी, काँकडभिट्टा, भद्रपुर, पशुपतिनगर र भन्टाबारीमा चालक र मेडिकल टोलीसहितको एम्बुलेन्स सेवा पनि तैनाथ गरिने जनाएको छ। प्रदेश तहमा २–२ वटाका दरले र जिल्ला तहमा पनि २–२ वटाकै दरले २० वटा एम्बुलेन्स तयार राखिने कार्ययोजनामा उल्लेख छ।

स्वास्थ्यकर्मीको सुरक्षा, प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, अत्यावश्यक वस्तुको अभाव र कालोबजारी रोक्ने, सुरक्षा निकाय पनि परिचालन गर्ने, योजनामा उल्लेख छ।

प्रदेश सरकारले पहिलो चरणमा सुनसरीको श्रीलंका टापु र मोरङ टाँडीको सैनिक इलाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ। यी सबै काम सम्पन्न गर्न मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशन समिति पनि गठन गरिने प्रदेशले जनाएको छ।

जिल्ला र स्थानीय तहमा पनि विभिन्न समितिहरू गठन गरेर परिचालन गर्ने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको सम्पर्क ट्रेसिङ गर्ने लगायतका योजना पनि एकीकृत कार्ययोजनामा समेटिएका छन्।

" /> विराटनगर। संघीय सरकारले कोरोनाविरुद्ध पर्याप्त तयारी नगरेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला प्रदेश १ सरकारले भने योजनाबद्ध कार्ययोजना सार्वजनिक गरेको छ।

"> कोरोना भाइरस संक्रमणबाट जोगिन यस्तो छ प्रदेश १ सरकारको कार्ययोजना : Dekhapadhi
कोरोना भाइरस संक्रमणबाट जोगिन यस्तो छ प्रदेश १ सरकारको कार्ययोजना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्