"> बरामद गरिएका मास्क किन्न टिचिङ अगाडि लस्कर (तस्वीर र भिडिओ): Dekhapadhi
बरामद गरिएका मास्क किन्न टिचिङ अगाडि लस्कर (तस्वीर र भिडिओ)
काठमाडौं। काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि मास्क किन्ने सर्वसाधारणको लामो लाइन लागेको छ।

केहीदिन अघि काठमाडौंका विभिन्न ठाउँमा रहेका व्यापारीका गोदाममा लुकाई राखिएको मास्क प्रहरीले बरामद गरेको थियो। तिनै मास्क किन्न सर्वसाधारणको लाम लागेको हो।

सरकारले कालोबजारी गर्न गोदाममा लुकाइएका ती मास्क मध्ये केही स्वास्थ्य मन्त्रालयलाई दिने र केही भने साझा स्वास्थ्य सेवा सहकारी पसलमार्फत सुपथ मूल्यमा सर्वसाधारणलाई विक्री गर्ने निर्णय गरेको थियो।

चीनबाट शुरु भएको कोभिड-१९ को प्रकोप बढ्दै गएपछि नेपाली बजारमा मास्कको पूरै अभाव छ।

तस्वीर र भिडिओ: सुजन श्रेष्ठ / गोपेन राई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्