काठमाडौं। देश अहिले पूरै लकडाउन छ। १९ दिनदेखि जारी यो बन्दाबन्दीमा दैनिक उपभोग्य वस्तुको किनमेलसमेत सहज छैन। बिहान र बेलुकापख मात्र खुल्ने पसलमा खोजेका खाद्यसामग्री र तरकारी पाउन कठिन छ।
तिनै पसलमा पनि भीडभाड जम्मा हुने हुँदा संक्रमणको जोखिम उस्तै। केही समय खुल्ने पसलमा जाँदा समेत कतैबाट कोरोना भाइरसको संक्रमण सर्ने हो कि भन्ने डरले त्रसित छन्, उपभोक्ता। यो त्रासकाबीच उनीहरू ताजा र अर्गानिक तरकारी खान पाइरहेका छैनन्।
उपभोक्ताको यही समस्यालाई ध्यानमा राखेर इ–कमर्स कम्पनी ग्रीन ग्रोथले उपभोक्ताको घर–घरमा अर्गानिक तरकारी पुर्याउन थालेको छ। उसो त कम्पनीले पहिलेदेखि नै सेवा प्रवाह गर्दै आएको थियो। तर, लकडाउनमा झन् प्रभावकारी देखिएको छ।
कम्पनीले टमाटर, काउली, बन्दा, आलु, च्याउ, सिमी, मुला, घिरौला, भान्टा, पनीरलगायत उपभोक्तासम्म पुर्याउने गर्छ। काभ्रेको नमोबुद्ध नगरपालिकास्थित् पातलेगाउँ अर्गानिक कृषि फार्मबाट ल्याइएको तरकारी उपभोक्ताको ‘अर्डर’ अनुसार ‘होम डेलिभरि’ गरिने कम्पनीका सञ्चालक शौरभ ढकालले बताए।
ढकालका अनुसार उपभोक्ताले कम्पनीको फोन वा वेबसाइटबाट आफूलाई चाहिएको तरकारी अर्डर गर्न सक्छन्। हप्तामा तीन दिन, सोमबार, बुधबार र शनिबार सेवा दिने कम्पनीले एक दिनमा ३० परिवारका लागि मात्र सेवा दिने गरेको ढकाल बताउँछन्।
हेर्नुहोस् थप तस्वीरहरू:

घर-घर अर्गानिक तरकारी पुर्याउँदै ग्रीन ग्रोथ (तस्वीरहरू)

काठमाडौं। देश अहिले पूरै लकडाउन छ। १९ दिनदेखि जारी यो बन्दाबन्दीमा दैनिक उपभोग्य वस्तुको किनमेलसमेत सहज छैन। बिहान र बेलुकापख मात्र खुल्ने पसलमा खोजेका खाद्यसामग्री र तरकारी पाउन कठिन छ।

तिनै पसलमा पनि भीडभाड जम्मा हुने हुँदा संक्रमणको जोखिम उस्तै। केही समय खुल्ने पसलमा जाँदा समेत कतैबाट कोरोना भाइरसको संक्रमण सर्ने हो कि भन्ने डरले त्रसित छन्, उपभोक्ता। यो त्रासकाबीच उनीहरू ताजा र अर्गानिक तरकारी खान पाइरहेका छैनन्।

उपभोक्ताको यही समस्यालाई ध्यानमा राखेर इ–कमर्स कम्पनी ग्रीन ग्रोथले उपभोक्ताको घर–घरमा अर्गानिक तरकारी पुर्‍याउन थालेको छ। उसो त कम्पनीले पहिलेदेखि नै सेवा प्रवाह गर्दै आएको थियो। तर, लकडाउनमा झन् प्रभावकारी देखिएको छ।

कम्पनीले टमाटर, काउली, बन्दा, आलु, च्याउ, सिमी, मुला, घिरौला, भान्टा, पनीरलगायत उपभोक्तासम्म पुर्‍याउने गर्छ। काभ्रेको नमोबुद्ध नगरपालिकास्थित् पातलेगाउँ अर्गानिक कृषि फार्मबाट ल्याइएको तरकारी उपभोक्ताको ‘अर्डर’ अनुसार ‘होम डेलिभरि’ गरिने कम्पनीका सञ्चालक शौरभ ढकालले बताए।