काठमाडौं। २०७६ को अन्तिम दिन आज। अघिल्ला वर्षहरूको अन्तिम दिन यति सुनसान कहाँ हुन्थ्यो र काठमाडौं ? नयाँ वर्षको स्वागत गर्न आतुर मान्छेहरूको भीडभाडले भरिएको हुन्थ्यो।

सबैसँग नयाँ वर्षको पहिलो दिनका आ-आफ्नै योजना हुन्थे। कोही किनमेल गर्न बजार गइरहेका हुन्थे। कोही नयाँ वर्षको सूर्योदय हेर्न नगरकोटतिर कुदिरहेका हुन्थे। नयाँ क्यालेन्डरसँगै शुभकामना साटिरहेको शहर बेग्लै रौनकमा हुन्थ्यो।

लकडाउनको २०औं दिन झेलिरहेको काठमाडौंमा यसपाली त्यो कुनै रौनक देखिएन। शहर शान्त। सडक शान्त। चोकहरू उराठ। काम परेर हिँडेका केही सवारी साधन। तिनलाई रोकेर पुछताछ गरिरहेका प्रहरी।

वर्षको अन्तिम दिन बैंकका केही शाखाहरू निश्चित समयका लागि खुलेका थिए। पानीपोखरीस्थित ग्लोबल आइएमई बैंकको कार्यालयमा खाताबाट पैसा निकाल्न र आफन्तलाई आइएमई गरी पठाइदिन केही मानिसहरू आएका भेटिए। तिनलाई कम्तीको एक मिटर दूरीमा राखेर सेवा प्रदान गरिरहेथे बैंकका कर्मचारी।

गौशालास्थित् पशुपति परिसरमा रहेको मारवाडी भवनमा लामो पंक्ति खडा भएको थियो। सोधीहेर्दा थाहा भयो, खाना खानेहरूको ताँती रहेछ। विभिन्न संस्थाले निःशुल्क खाना खुवाउन थालेको १३ दिन पुगेछ। घरबारविहीन र धेरैजसो त पशुपति परिसरमै जीवन कटाइआएकाहरू लाम लागेका थिए। तिनैलाई किटाणुनाशक औषधि छरिरहेका थिए, एक स्वंयसेवी।

सरकारले अर्को घोषणा नगर्ने हो भने, ३ वैशाखमा लकडाउन सकिनेछ। तर, यो अवधि अझ थपिने सम्भावना उत्तिकै छ। संसारभरी कोभिड-१९ का संक्रमित र यसबाट मृत्यु हुनेको संख्या बढिरहेछ। नेपालमा मात्रै १२ जनामा संक्रमण पुष्टि भएको छ। संसारभरी १७ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने एक लाख भन्दा बढीको निधन भइसकेको छ। महामारीविरुद्ध जुध्न लकडाउनको अभ्यास गरिएको यो पहिलो घटना हो।

संसारको एक तिहाई जनसंख्या अहिले लकडाउनको सन्नाटाबाट गुज्रिरहेछ। र, यही सन्नाटाबीच नेपाली जनता नयाँ वर्षको स्वागत गरिरहेछन्। पक्कै पनि अर्को नयाँ वर्षको स्वागत अघिल्ला वर्षहरूजस्तै धुमधामका साथ हुनेछ। यसपाली यस्तै भयो !

नारायणगोपाल चोकमा बसुन्धराबाट आइरहेको मोटरसाइकल रोकेर सोधपुछ गर्दै प्रहरी।
काठमाडौं पानीपोखरीस्थित जापानी राजदूतावासनेरबाट देखिने सडक।
ट्राफिक जाम भइरहने लैनचौर।
सधैँ गुल्जार भइरहने दरबार मार्गस्थित चोक र सडक।
सधैँ कुनै न कुनै कारणले मानिसहरू जम्मा भइरहने माइतीघर मण्डल।
ग्याँस सिलिण्डर वितरण गर्न हिँडेको एक वाहनमा समस्या देखिएपछि संघीय संसद् भवन अगाडि रोकेर जाँच गर्दै।
सधैँ जाने र आउनेहरूको भीडले भरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलद्वार।
पशुपति परिसरमा निःशुल्क खानाका लागि पंक्तिबद्ध मानिसहरू।
पशुपति परिसरमा निःशुल्क खानाका लागि पंक्तिबद्ध मानिसलाई किटाणुनाशक औषधि छर्किँदै स्वंयसेवक।
सीमित घण्टाका लागि खोलिएको बैंकमा सेवा लिन पुगेका सेवाग्राही।
एक मिटर दूरी कायम गर्ने छेकबार दिँदै बैंकका कर्मचारी। तोकिएको स्थानमा उभिएका सेवाग्राही।
सुनसान सडकमा बेसहारा एक व्यक्ति।

" /> काठमाडौं। २०७६ को अन्तिम दिन आज। अघिल्ला वर्षहरूको अन्तिम दिन यति सुनसान कहाँ हुन्थ्यो र काठमाडौं ? नयाँ वर्षको स्वागत गर्न आतुर मान्छेहरूको भीडभाडले भरिएको हुन्थ्यो।

"> नयाँ वर्षसँगै खुल्ने दिन पर्खिरहेछ काठमाडौं (तस्वीरहरू): Dekhapadhi
नयाँ वर्षसँगै खुल्ने दिन पर्खिरहेछ काठमाडौं (तस्वीरहरू)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्