काठमाडौं। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा स्वास्थ्यमा समस्या कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्।
१९ असोजमा पक्राउ परेका महरा २३ असोजदेखि अस्पतालको बसाइँमा छन्।
दशैंको लामो बिदापछि प्रहरीले आज महरालाई अदालतमा उपस्थित गराएको थियो।
बिहान १०ः४५ बजे अस्पतालबाट महरालाई जिल्ला सरकारी वकीलको कार्यालय बबरमहल पुर्‍याइयो।
त्यसपछि करीब १ बजे महरा काठमाडौं जिल्ला अदालतमा उपस्थित भए।
बहसपछि जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दियो।
अदालतको अनुमति पाएपछि प्रहरीले अपराह्न ४ः५४ बजे पुनः नर्भिक अस्पताल थापाथली पुर्‍याएको छ।
"> हिरासतका महराः अस्पतालदेखि अदालतसम्म (तस्वीर/भिडिओ कथा): Dekhapadhi
हिरासतका महराः अस्पतालदेखि अदालतसम्म (तस्वीर/भिडिओ कथा)
काठमाडौं। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा स्वास्थ्यमा समस्या कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्।
१९ असोजमा पक्राउ परेका महरा २३ असोजदेखि अस्पतालको बसाइँमा छन्।
दशैंको लामो बिदापछि प्रहरीले आज महरालाई अदालतमा उपस्थित गराएको थियो।
त्यसपछि करीब १ बजे महरा काठमाडौं जिल्ला अदालतमा उपस्थित भए।
बहसपछि जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्