ललितपुर। ललितपुर महानगरपालिकामा कोभिड–१९ परीक्षणका लागि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरू गरिएको छ।

विदेशबाट आएका तर नेपाल बसाइँ ३० दिन ननाघेका व्यक्तिहरूको आरडीटी विधिबाट परीक्षण शुरू गरिएको हो।

ललितपुरमा आज र भोलि दुईदिनसम्म परीक्षण गरिनेछ। आज जावलाखेल र लखनखेनमा परीक्षण गरिएको छ।

जावलाखेलमा वडा नम्बर १, २, ३, ४, १३ र २० मा रहेका व्यक्तिहरूको परीक्षण गरियो। त्यस्तै लगनखेलमा ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १९, २८ र २९ नम्बर वडावासी परीक्षण गरेका छन्।

त्यस्तै भोलि, ३ वैशाखमा तीनकुने पोखरी, धापाखेलमा २३, २४, २६ र २७ नम्बर वडामा बस्ने व्यक्तिहरूको परीक्षण गरिनेछ। १८, २१, २२ र २५ नम्बरका वडावासीले आदर्शसोल युवक मावि छ्यासीकोटमा परीक्षण गराउन सक्ने ललितपुर महानगरपालिकाले जनाएको छ।

" /> ललितपुर। ललितपुर महानगरपालिकामा कोभिड–१९ परीक्षणका लागि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरू गरिएको छ।

विदेशबाट आएका तर नेपाल बसाइँ ३० दिन ननाघेका व्यक्तिहरूको आरडीटी विधिबाट परीक्षण शुरू गरिएको हो।

ललितपुरमा आज र भोलि दुईदिनसम्म परीक्षण गरिनेछ। आज जावलाखेल र लखनखेनमा परीक्षण गरिएको छ।

जावलाखेलमा वडा नम्बर १, २, ३, ४, १३ र २० मा रहेका व्यक्तिहरूको परीक्षण गरियो। त्यस्तै लगनखेलमा ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १९, २८ र २९ नम्बर वडावासी परीक्षण गरेका छन्।

त्यस्तै भोलि, ३ वैशाखमा तीनकुने पोखरी, धापाखेलमा २३, २४, २६ र २७ नम्बर वडामा बस्ने व्यक्तिहरूको परीक्षण गरिनेछ। १८, २१, २२ र २५ नम्बरका वडावासीले आदर्शसोल युवक मावि छ्यासीकोटमा परीक्षण गराउन सक्ने ललितपुर महानगरपालिकाले जनाएको छ।

"> ललितपुरमा शुरू भयो आरडीटी कीटबाट परीक्षण (तस्वीरहरू): Dekhapadhi
ललितपुरमा शुरू भयो आरडीटी कीटबाट परीक्षण (तस्वीरहरू)
ललितपुर। ललितपुर महानगरपालिकामा कोभिड–१९ परीक्षणका लागि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरू गरिएको छ।

विदेशबाट आएका तर नेपाल बसाइँ ३० दिन ननाघेका व्यक्तिहरूको आरडीटी विधिबाट परीक्षण शुरू गरिएको हो।

ललितपुरमा आज र भोलि दुईदिनसम्म परीक्षण गरिनेछ। आज जावलाखेल र लखनखेनमा परीक्षण गरिएको छ।

जावलाखेलमा वडा नम्बर १, २, ३, ४, १३ र २० मा रहेका व्यक्तिहरूको परीक्षण गरियो। त्यस्तै लगनखेलमा ५, ६, ७, ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १९, २८ र २९ नम्बर वडावासी परीक्षण गरेका छन्।

त्यस्तै भोलि, ३ वैशाखमा तीनकुने पोखरी, धापाखेलमा २३, २४, २६ र २७ नम्बर वडामा बस्ने व्यक्तिहरूको परीक्षण गरिनेछ। १८, २१, २२ र २५ नम्बरका वडावासीले आदर्शसोल युवक मावि छ्यासीकोटमा परीक्षण गराउन सक्ने ललितपुर महानगरपालिकाले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्