भन्‍ने गरिन्छ, ‘बाघ लागेको समयमा वनको बुट्यान पनि बाघ हुन्छ।’ अहिलेको माहोल पनि त्यस्तै छ। कोभिड-१९ को विश्वव्यापी महामारीको यो समयमा मानिसहरूले जताततै कोरोना भाइरस देख्न थालेका छन्। पैसामा, खाद्यवस्तुमा, आफूजस्तै अरु मानिसमा।

यो त्रासद क्षणमा नोबल कोरोना भाइरसको उत्पत्ति र फैलावटबारे धेरै अनुमान र तर्कले स्थान पाएका छन्। कोभिड-१९ महामारीबारे पहिल्यै भविष्यवाणी भइसकेको थियो भन्ने कुराले पनि राम्रै चर्चा बटुलेको छ।

यही प्रसंगमा अमेरिकी लेखक डिन कुञ्ज निकै चर्चामा रहे। उनको उपन्यास ‘द आइज अफ डार्कनेस’ ले धेरैको ध्यानाकर्षण गर्‍यो। सन् १९८१ मा प्रकाशित उपन्यासको एउटा प्रसंग वर्तमान महामारीको भविष्यवाणीसँग सम्बन्धित छ।

यमबहादुर दुरा

यही अंशलाई लिएर कोरोनाको महामारीबारे ४० वर्ष अघि नै ‘द आइज अफ डार्कनेस’ मा भविष्यवाणी गरिएको थियो भन्ने चर्चा गरिएको छ। खासगरी विदेशमा सोसल मिडिया र यूट्युब च्यानलमा यो प्रसंग निकै भाइरल भयो।

‘द आइज अफ डार्कनेस’ मा अहिलेको कोरोना महामारीसँग केही मिल्दोजुल्दो प्रसंगत छ। उपन्यासमा भनिएको छ -‘वुहान ४००’ भाइरस विश्वभर फैलिनेछ। यसको कुनै उपचार हुनेछैन।

उपन्यासको समग्र कथावस्तु अलौकिक छ। थ्रिलर शैलीमा लेखिएको उपन्यासमा लेखिएको छ- चीनले वुहान शहर बाहिर रहेको एउटा प्रयोगशालामा गोप्य तरिकाले ‘वुहान ४००’ भाइरस उत्पादन गरेको हो। चीनले सूक्ष्म जैविक हतियारको रूपमा उत्पादन गरेको ‘वुहान ४००’ भाइरसले मानव जातिलाई मात्र आक्रमण गर्नेछ।

उपन्यासको कथा र वर्तमान महामारीबीच गजबको संयोग छ। डिन कुञ्जले आफ्नो उपन्यासमा काल्पनिक भाइरस ‘वुहान ४००’ राखेका थिए। वुहान त्यही शहर हो, जहाँबाट कोरोना भाइरस फैलिएको थियो।

‘द आइज अफ डार्कनेस’ मा गरिएको महामारीबारेको भविष्यवाणी एक हदसम्म मिल्न गएपछि विश्वभर तहल्का मच्चिन पुग्यो। पुस्तकको बिक्री ह्वात्तै बढ्यो।

छिमेकी मुलुक भारतका राजनीतिक नेता मनिश तिवारी (कंग्रेस आई), अमेरिकी सिनेटर टम कटन लगायतका राजनीतिक वृत्तका व्यक्तिले समेत ‘वुहान ४००’ बारे प्रसंग  उठाए।

सधैँजसो विवादास्पद अभिव्यक्ति दिएर चर्चामा छाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ नामकरण गरेर थप चर्चामा आए।
उपन्यासले गरेको भविष्यवाणीबारे चर्चा चुलिन थालेपछि सत्य–तथ्य खोज्ने काम शुरु भयो।

द गार्जियन, बेलायती समाचार संस्था रोयटर्स, अमेरिकी टेलिभिजन च्यानल सीएनएनको वेबसाइट, साउथचाइना मर्निङ पोष्टजस्ता विश्वचर्चित सञ्चार माध्यमहरूमा उपन्यासमा वर्णित प्रसंगबारे थुप्रै समीक्षात्मक टिप्पणी आए। ती सञ्चारमाध्यमले उपन्यासले उठाएको भविष्यवाणीको प्रसंगलाई विभिन्न कोणबाट रौं चिरा गरेका छन्।

उपन्यासमा वर्णित प्रसंग अहिले भयावह बन्दै गएको कोभिड-१९ महामारीसँग केही हदसम्म मिल्न गए पनि यसमा नमिल्ने थुप्रै प्रसंग छन्। उपन्यासमा ‘वुहान ४००’ लाई मानव निर्मित भाइरस भनिएको छ।

तर, नोबल कोरोना भाइरस मानव निर्मित हो भन्ने कुनै ठोस प्रमाण छैन। वैज्ञानिकहरूले कोरोना समूहकै भाइरसमा उत्परिवर्तन (म्युटेसन) भई नयाँ प्रजातीको विकास भएको निष्कर्ष निकालेका छन्।

उपन्यासमा गरिएको वर्णनसँग नमिल्ने अर्को प्रसंग पनि छ। त्यो हो, रोगको लक्षण। उपन्यासमा गरिएको चित्रण यस्तो छ– सङ्क्रमित व्यक्तिको दिमागमा विषाणु उत्पन्न भई दिमागको कोशिकामा क्षति पुग्छ। सम्बन्धित व्यक्तिले आफ्नो शरीरमाथि नियन्त्रण कायम गर्न सक्दैन। भाइरसबाट सङ्क्रमित बिरामीको २४ घण्टनभित्र इहलीला समाप्त हुन्छ। धेरै त १२ घण्टाभित्रै मर्छन्।

उपन्यासमा वर्णित लक्षण अहिलेको कोरोना भाइरसको लक्षणभन्दा नितान्त फरक छ। विभिन्न अध्ययन प्रतिवेदनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिमा यति छिटो लक्षण देखा पर्दैन, धिमा गतिमा रोगको क्षण देखापर्दै जान्छ। दिन बित्दै जाँदा रोगले संक्रमितलाई ग्रस्त पार्छ।

त्यस्तै उपन्यासमा ‘वुहान ४००’ बाट सङ्क्रमित व्यक्तिको मृत्युदर शतप्रतिशत छ भनिएको छ। तर, कोभिड-१९ मा मृत्युदर २–३ प्रतिशत मात्र हुन्छ भन्ने अध्ययनले देखाएको छ। यो अर्को नमिल्दो कुरा हो।

अर्को रोचक कुरा के छ भने पहिलो पटक उपन्यास निस्कँदा भाइरसको नाम ‘वुहान ४००’ राखिएको थिएन। त्यसबेला यसको नाम थियो, ‘गोर्की ४००’। गोर्की एउटा रूसी शहर हो। साथै, गोर्की प्रसिद्ध रूसी साहित्यकार म्याक्सिम गोर्कीको छोटकरी नाम पनि हो।

यहाँनेर, शीतयुद्धकालीन राजनीतिक प्रसंग जोडिन आउँछ। ‘द आइज अफ डार्कनेस’ शीतयुद्ध कालताका प्रकाशित हो। उपन्यासमा तत्कालीन अमेरिकी समाजको मनोविज्ञान झल्किन्छ। शीतयुद्धताका विश्व राजनीति अमेरिका र रुसी गरी दुई ध्रुवमा बाँडिएको थियो।

जगजाहेर नै छ, शीतयुद्धकालमा रूसले जसरी अमेरिकालाई भयानक शत्रु ठान्थ्यो, त्यसरी नै अमेरिकाले रूसलाई भयानक शत्रु मान्थ्यो। त्यही आधारमा भाइरसको नाम शत्रु मानिएको रूसलाई आक्षेप लगाउने गरी राखिएको थियो।

त्यसबेला भाइरसको नाम रूसी शहर गोर्कीको नामबाट ‘गोर्की ४००’ राखिएको थियो। यसलाई खतरनाक रूसी जैविक हतियारको रूपमा चित्रण गरियो।

तर, समयको रेखीय यात्रा सन् १९९० को दशकमा पुग्दानपुग्दै विश्व राजनीतिले कोल्टो फेर्‍यो। सन् १९८९ पछि पूर्वी युरोप र रूसबाट साम्यवादी व्यवस्था सुकेको रुख भैmँ ढल्यो। दुई ध्रुवीय विश्व राजनीतिको समीकरण बदलियो। सन्दर्भ बदलियो। अमेरिका र रूसबीच मित्रता बढ्न थाल्यो।

यसपछि उपन्यासभित्रको पूँजीवादले भाका फेर्‍यो। उसलाई नयाँ शत्रु आवश्यक पर्‍यो। उपन्यासको नयाँ संस्करण निकालियो। त्यसमा ‘गोर्की ४००’ भाइरसलाई चीनको वुहान शहरको नामबाट ‘वुहान ४००’ राखियो। त्यसपछि शुरुको रुसी भाइरस चिनियाँ भाइरस हुनपुग्यो।

उपन्यासमा रुसी भाइरस कसरी चिनियाँ भाइरस बन्न पुग्यो भन्नेबारे ‘साउथचाइना मर्निङ पोष्ट’ मा प्रकाशित एक लेखमा व्याख्या गरिएको छ।

प्राचीन सन्दर्भमा झल्कने असंख्य कृतिहरूमा महामारीका प्रसंग पर्याप्त पाइन्छन्। ग्रिसेली कवि होमरको कृति ‘इलियड’, दार्शनिक सोफोक्लिसको रचना ‘इडिपक्स रेक्स’ मा भविष्यमा आउने महामारीबारे चर्चा पाइन्छन्। यी सबै काल्पनिक प्रसंगलाई मानिसको कल्पनशीलता र भविष्यमुखी चिन्तनको प्रतिविम्बको रूपमा लिन सकिन्छ। वास्तवमा कल्पनाशील आख्यानका प्रसंगलाई लिएर आतङ्कित हुनुपर्ने कुनै कारण छैन।

यी तमाम ठोस प्रमाणका आधारमा निर्धक्कसँग भन्न सकिन्छ - कोरोना भाइरसको भविष्यवाणीबारे चलेका तमाम होहल्ला निराधार छ। यसबाट हतप्रभ हुनुपर्ने कुनै कारण छैन।अर्को कुरा ‘द आइज अफ डार्कनेस’ आख्यान हो। आख्यान आख्यान नै हो, वास्तविकता होइन। यसका कतिपय घटना र प्रसंग संयोगवश वास्तविक जीवनमा मिल्न सक्छन्।

यहाँनेर, फिल्म वा सिरियलको ‘डिस्क्लेमर’ लाई सम्झनुपर्ने हुन्छ, जसमा भनिएको हुन्छ-‘यसका पात्र वा घटना कसैको वास्तविक जीवनमा मिल्न गएमा संयोग मात्र हुनेछ।’ ‘द आइज अफ डार्कनेस’ को प्रसंग पनि एक संयोग मात्र हो। र, त्यो संयोग पनि आंशिक रूपमा मात्र मिल्छ।

अब एकैछिन ‘द आइज अफ डार्कनेस’ का लेखकबारे चर्चा गरौँ। सन् १९४५ मा अमेरिकाको पेन्सिलभेनिया राज्यमा जन्मिएका उपन्यासकार डिन कुञ्जले हालसम्म १०० भन्दा बढी उपन्यास लेखेका छन्। उनका धेरैजसो पुस्तक ‘द न्यु योर्क टाइम्स बेस्ट सेलर’ सूचीमा परेका छन्। उनका कृति साइन्स फिक्सन, हरर, सस्पेन्स थ्रिलर, स्वैरकल्पना र व्यङ्ग्यको श्रेणीमा पर्छन्।

कुञ्ज जति चर्चित छन् त्यति नै विवादास्पद पनि। खन यात्राको शुरुआती घडीमा डेबिड एक्सटन, डिना ड्योवेयर, लियोनार्ड क्रिस, केआर ड्योवेयर, ले निकोल्स, ब्रियर कफीजस्ता १० वटा जति छद्म नामबाट पुस्तक लेखेका उनी स्वयम्ले बताएका छन्। उनीमाथि कामुक प्रकृतिका सस्ता उपन्यास लेख्ने गरेको आरोप पनि लाग्ने गर्छ।

यिनै चर्चा र विवादको घेरामा रहँदै गर्दा ‘द आइज अफ डार्कनेस’ उपन्यासमार्फत् महामारीबारे भविष्यवाणी गरेर उनी फेरि एक पटक चर्चाको शिखरमा छन्। यद्यपि, यस्ता महामारीबारे भविष्यवाणी गर्ने उनी पहिलो व्यक्ति भने होइनन्। विगतका थुप्रै कृतिमा यस्ता प्रसंग भेटिन्छन्।

आध्यात्मिक गुरुको रूपमा समेत परिचय बनाएकी अमेरिकी लेखिका सिल्भिया ब्राउन (सन् १९३६-२०१३) ले पनि यस्तै प्रसंग अघि सारेकी छिन्।

उनले आफ्नो उपन्यास ‘एण्ड अफ डेज्’मा सन् २०२० तिर निमोनिया जस्तो लक्षण देखिने रोग देखापर्ने उल्लेख गरेकी छिन्। अहिले उनको पुस्तकको पनि बिक्री बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०११ मा सार्वजनिक भएको चलचित्र ‘कन्टेजिन’मा पशुबाट मानवमा सर्ने भाइरसको प्रसंग छ। त्यसमा अष्ट्रेलियाबाट अमेरिका पुगेका व्यक्तिबाट त्यहाँ महामारी फैलिएको दृश्य देखाइएको छ।

प्राचीन सन्दर्भमा झल्कने असंख्य कृतिहरूमा महामारीका प्रसंग पर्याप्त पाइन्छन्। ग्रिसेली कवि होमरको कृति ‘इलियड’, दार्शनिक सोफोक्लिसको रचना ‘इडिपक्स रेक्स’ मा भविष्यमा आउने महामारीबारे चर्चा पाइन्छन्।

यी सबै काल्पनिक प्रसंगलाई मानिसको कल्पनशीलता र भविष्यमुखी चिन्तनको प्रतिविम्बको रूपमा लिन सकिन्छ। वास्तवमा कल्पनाशील आख्यानका प्रसंगलाई लिएर आतङ्कित हुनुपर्ने कुनै कारण छैन।

" /> भन्‍ने गरिन्छ, ‘बाघ लागेको समयमा वनको बुट्यान पनि बाघ हुन्छ।’ अहिलेको माहोल पनि त्यस्तै छ। कोभिड-१९ को विश्वव्यापी महामारीको यो समयमा मानिसहरूले जताततै कोरोना भाइरस देख्न थालेका छन्। पैसामा, खाद्यवस्तुमा, आफूजस्तै अरु मानिसमा।

"> कोरोना महामारीको भविष्यवाणी गरिएको भनिने उपन्यासको वास्तविकता: Dekhapadhi
कोरोना महामारीको भविष्यवाणी गरिएको भनिने उपन्यासको वास्तविकता

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्