कोभिड आर्ट म्युजियम ।

स्पेनको बार्सिलोनाका तीन विज्ञापन व्यवसायीले इन्स्टाग्राममा खोलेको म्युजियम हो यो । यसले कोभिड–१९सँग सम्बन्धित कलाहरुको संकलन गरी प्रदर्शन गर्छ ।
मार्चको मध्यतिर यो म्युजियम इन्स्टाग्राममा लन्च गरिएको थियो । स्पेनमा पनि कोभिड–१९ को कहर बढ्दै गएपछि यो म्युजियम जन्मिएको थियो । यसमा प्रायः युरोपेली कलाकारको चित्रकला देख्न सकिन्छ ।

यो म्युजियममा प्रदर्शन गरिएका चित्रहरुमा कलाकारले आँखै अगाडि समाज कसरी परिवर्तन भइरहेछ भन्ने दर्शाउन खोजेका छन् । सामाजिक दुरीले दैनिक जीवनमा ल्याएको परिवर्तनलाई इटाली, जर्मनी, स्पेन लगायत अन्य देशका कलाकारहरुले कलामार्फत् प्रस्तुत गर्ने प्रयत्न गरेका छन् ।

“अहिले हाम्रो लागि सबै कुरा एकदमै महत्वपूर्ण छ,”म्युजियमका संस्थापक एवं क्रियटिभ आर्ट डिरेक्टर इरेना ल्लोर भन्छिन्, “कोभिड सम्बन्धि जानकारीका साथै मानिसहरुको मनोविज्ञान, हरेक दिनको आवश्यकता, फेस मास्क, ट्वाइलेट पेपर आदिलाई पनि रचनात्म कतवरबाट कलामा देखाउने प्रयास कलाकारहरुले गरेका छन् ।”

म्युजियममा चित्र मात्रै नभई क्रिएटिभ फोटो, इन्स्टलेसन, इलुस्ट्रेसन, प्रिन्ट मेकिङ, भिडिओ आदि माध्यमबाट बनाइएका कला पनि समावेश गरिएको छ । यो म्युजियममा यस्ता सिर्जना निकै द्रुतगतिमा थपिइहरेका छन् । त्यस्तै कलाकार थपिने क्रम पनि तिव्र छ । अहिलेसम्म २९० वटा कलाहरु यसमा समेटिएका छन् । ४१ हजार भन्दा बढी फलोअर भइसकेका छन् ।

दैनिक दर्जनौँ कलाकृति प्राप्त भइरहेको ल्लोरले बताएकी छन् । उनका अनुसार यस म्युजियमबारे उनीहरुलाई सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । युरोप महाद्वीपका मात्रै नभई अन्य महाद्वीपका देशहरुका कलाकारले पनि यसमा आफ्नो कला पठाउन सक्ने उनले बताएकी छन् । अथवा कलाकारहरुले ३ऋयखष्मब्चतःगकभगmभनेर पोस्ट गर्न सक्छन् । साथै आफ्नो कलादष्त।थिरद्दथध्ज्ञmबउ मा पनि पठाउन सकिन्छ ।

“कलाकारहरुको लागि यो मञ्च हो । यहाँ उनीहरुले क्षमता प्रदर्शन गर्न सक्छन् । साथै यसले यो महामारीमा उनीहरु मात्रै छैनन् भनेर कलाकारहरुको मनोबल पनि बढाउन सक्छ”, ल्लोर भन्छिन् ।

“कलाकार मात्रै नभई साधारण दर्शकहरुलाई पनि यसले आकर्षित गर्छ”, लण्डनका कला निर्देशक अलिवियर भन्छन्, “गैर रचनात्मक मानिसहरु पनि रचनात्मक भइरहेछन् ।”
भविश्यमा भौतिक प्रदर्शनी रोकिएर यस्तो डिजिटल प्रदर्शनी प्रचलनमा आउन सक्ने उनको अनुमान छ ।

" /> कोभिड आर्ट म्युजियम ।

"> लकडाउनको यो समयमा पनि खुला छ कोभिड आर्ट म्युजियम: Dekhapadhi
लकडाउनको यो समयमा पनि खुला छ कोभिड आर्ट म्युजियम
काठमाडौं। लकडाउनका कारण मानिसहरु घरभित्रै कैद भएका छन् । मानिस मात्र होइन, मानवीय गतिविधि नै ठप्प भएका छन् । त्यसैको मारमा परेका छन् संसारभरका ग्यालरी र म्युजियमहरु पनि ।

तर, मान्छे न हो । जस्तोसुकै अप्ठ्यारोमा पनि विकल्प खोज्ने त स्वभावै हो । बन्दाबन्दीको यो समयमा पनि कलाकारहरुले विकल्प खोलेका छन् ।
सारा म्युजियम भएको यो बखत कलाकारहरुले एउटा नयाँ म्युजियम खोलेका छन् । यस्तो म्युजियम जहाँ मानिसहरु घरै बसेर घुम्न सक्छन् । नयाँ–नयाँ चित्रकला हेर्न सक्छन् । त्यो हो–कोभिड आर्ट म्युजियम ।

स्पेनको बार्सिलोनाका तीन विज्ञापन व्यवसायीले इन्स्टाग्राममा खोलेको म्युजियम हो यो । यसले कोभिड–१९सँग सम्बन्धित कलाहरुको संकलन गरी प्रदर्शन गर्छ ।
मार्चको मध्यतिर यो म्युजियम इन्स्टाग्राममा लन्च गरिएको थियो । स्पेनमा पनि कोभिड–१९ को कहर बढ्दै गएपछि यो म्युजियम जन्मिएको थियो । यसमा प्रायः युरोपेली कलाकारको चित्रकला देख्न सकिन्छ ।

यो म्युजियममा प्रदर्शन गरिएका चित्रहरुमा कलाकारले आँखै अगाडि समाज कसरी परिवर्तन भइरहेछ भन्ने दर्शाउन खोजेका छन् । सामाजिक दुरीले दैनिक जीवनमा ल्याएको परिवर्तनलाई इटाली, जर्मनी, स्पेन लगायत अन्य देशका कलाकारहरुले कलामार्फत् प्रस्तुत गर्ने प्रयत्न गरेका छन् ।

“अहिले हाम्रो लागि सबै कुरा एकदमै महत्वपूर्ण छ,”म्युजियमका संस्थापक एवं क्रियटिभ आर्ट डिरेक्टर इरेना ल्लोर भन्छिन्, “कोभिड सम्बन्धि जानकारीका साथै मानिसहरुको मनोविज्ञान, हरेक दिनको आवश्यकता, फेस मास्क, ट्वाइलेट पेपर आदिलाई पनि रचनात्म कतवरबाट कलामा देखाउने प्रयास कलाकारहरुले गरेका छन् ।”

म्युजियममा चित्र मात्रै नभई क्रिएटिभ फोटो, इन्स्टलेसन, इलुस्ट्रेसन, प्रिन्ट मेकिङ, भिडिओ आदि माध्यमबाट बनाइएका कला पनि समावेश गरिएको छ । यो म्युजियममा यस्ता सिर्जना निकै द्रुतगतिमा थपिइहरेका छन् । त्यस्तै कलाकार थपिने क्रम पनि तिव्र छ । अहिलेसम्म २९० वटा कलाहरु यसमा समेटिएका छन् । ४१ हजार भन्दा बढी फलोअर भइसकेका छन् ।

दैनिक दर्जनौँ कलाकृति प्राप्त भइरहेको ल्लोरले बताएकी छन् । उनका अनुसार यस म्युजियमबारे उनीहरुलाई सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । युरोप महाद्वीपका मात्रै नभई अन्य महाद्वीपका देशहरुका कलाकारले पनि यसमा आफ्नो कला पठाउन सक्ने उनले बताएकी छन् । अथवा कलाकारहरुले ३ऋयखष्मब्चतःगकभगmभनेर पोस्ट गर्न सक्छन् । साथै आफ्नो कलादष्त।थिरद्दथध्ज्ञmबउ मा पनि पठाउन सकिन्छ ।

“कलाकारहरुको लागि यो मञ्च हो । यहाँ उनीहरुले क्षमता प्रदर्शन गर्न सक्छन् । साथै यसले यो महामारीमा उनीहरु मात्रै छैनन् भनेर कलाकारहरुको मनोबल पनि बढाउन सक्छ”, ल्लोर भन्छिन् ।

“कलाकार मात्रै नभई साधारण दर्शकहरुलाई पनि यसले आकर्षित गर्छ”, लण्डनका कला निर्देशक अलिवियर भन्छन्, “गैर रचनात्मक मानिसहरु पनि रचनात्मक भइरहेछन् ।”
भविश्यमा भौतिक प्रदर्शनी रोकिएर यस्तो डिजिटल प्रदर्शनी प्रचलनमा आउन सक्ने उनको अनुमान छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्