काठमाडौं। कोभिड-१९ काे विस्तारलाई नियन्त्रण गर्न नेपाल लकडाउन गरिएको ३५ दिन पुग्याे। लकडाउनले कोभिड-१९ को विस्तार रोक्न त मद्दत गरेको होला तर, कैयौं सर्वसाधारण यसको मारमा पनि परेका छन्।
काठमाडौं बस्दै आएका र लकडाउनका कारणा कामविहीन भएर बेखर्ची भएका कतिपय पहिले नै पैदल गाउँघरतिर लागे। कतिपयलाई सम्बन्धित क्षेत्रका नेताको पहलमा गाउँ फर्काइयो। कतिपय अलपत्र नै परिरहेका छन्। त्यसरी अलपत्र पर्नेहरू कोही काठमाडौं छन्, कोही उपत्यका बाहिर।
१४ वैशाखमा मोरङको विराटनगर महानगरपालिकाले काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्न सातवटा बस पठाउने निर्णय गर्‍यो। विराटनगरमा अलपत्र परेर काठमाडौं आउन चाहने १६० जना व्यक्तिलाई पनि तिनै बसमा पठाइयो। तर, ती बसमा आएका मानिसलाई प्रहरीले थानकोट क्षेत्रमा नै रोक्यो। उनीहरूलाई ल्याएर आएका बसले त्यहीँ मानिस झारे।
आजै गृह मन्त्रालयले लकडाउन कडाइ गर्ने र उपत्यका क्षेत्रमा मानिसहरू भित्रिन नदिन निर्देशन जारी गर्‍यो। विराटनगरबाट मानिसहरू ल्याएर आएपछि बिहानै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीसहितका सुरक्षा निकायका अधिकारी त्यहाँ पुगे। स्थानीय प्रशासनले समन्वय नै नगरेर आएको भन्दै थानकोटबाट काठमाडौं प्रवेश गर्न दिइएन।
उनीहरूलाई फर्काउने निर्णय गरियो। १४ वैशाख दिउँसो ३ बजे विराटनगरबाट हिँडेका उनीहरू आज बिहान करीब ८ बजे थानकोट पुगेका थिए।
काठमाडौं प्रवेश पाउने आशामा दिनभर त्यहीँ बसेका उनीहरूलाई आएकै स्थानमा फिर्ता पठाउने निर्णयपछि भने अहिले साँझ उनीहरू बस, ट्रकलगायत उपलब्ध साधनमा चढेर पुनः फिर्ता भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बाहिरबाट बिरामीबाहेकका मानिसहरू काठमाडौं प्रवेश गर्न नमिल्ने भन्दै विराटनगरबाट आएका सबैलाई फिर्ता पठाइएको बताए।
दिनभर थानकोटमा अलपत्र परेका सर्वसाधारणलाई देखापढीका फोटो पत्रकार गोपेन राईले आफ्नाे क्यामेरामा कैद गरेका छन्ः
" /> काठमाडौं। कोभिड-१९ काे विस्तारलाई नियन्त्रण गर्न नेपाल लकडाउन गरिएको ३५ दिन पुग्याे। लकडाउनले कोभिड-१९ को विस्तार रोक्न त मद्दत गरेको होला तर, कैयौं सर्वसाधारण यसको मारमा पनि परेका छन्।
काठमाडौं बस्दै आएका र लकडाउनका कारणा कामविहीन भएर बेखर्ची भएका कतिपय पहिले नै पैदल गाउँघरतिर लागे। कतिपयलाई सम्बन्धित क्षेत्रका नेताको पहलमा गाउँ फर्काइयो। कतिपय अलपत्र नै परिरहेका छन्। त्यसरी अलपत्र पर्नेहरू कोही काठमाडौं छन्, कोही उपत्यका बाहिर।
१४ वैशाखमा मोरङको विराटनगर महानगरपालिकाले काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्न सातवटा बस पठाउने निर्णय गर्‍यो। विराटनगरमा अलपत्र परेर काठमाडौं आउन चाहने १६० जना व्यक्तिलाई पनि तिनै बसमा पठाइयो। तर, ती बसमा आएका मानिसलाई प्रहरीले थानकोट क्षेत्रमा नै रोक्यो। उनीहरूलाई ल्याएर आएका बसले त्यहीँ मानिस झारे।
आजै गृह मन्त्रालयले लकडाउन कडाइ गर्ने र उपत्यका क्षेत्रमा मानिसहरू भित्रिन नदिन निर्देशन जारी गर्‍यो। विराटनगरबाट मानिसहरू ल्याएर आएपछि बिहानै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीसहितका सुरक्षा निकायका अधिकारी त्यहाँ पुगे। स्थानीय प्रशासनले समन्वय नै नगरेर आएको भन्दै थानकोटबाट काठमाडौं प्रवेश गर्न दिइएन।
उनीहरूलाई फर्काउने निर्णय गरियो। १४ वैशाख दिउँसो ३ बजे विराटनगरबाट हिँडेका उनीहरू आज बिहान करीब ८ बजे थानकोट पुगेका थिए।
काठमाडौं प्रवेश पाउने आशामा दिनभर त्यहीँ बसेका उनीहरूलाई आएकै स्थानमा फिर्ता पठाउने निर्णयपछि भने अहिले साँझ उनीहरू बस, ट्रकलगायत उपलब्ध साधनमा चढेर पुनः फिर्ता भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बाहिरबाट बिरामीबाहेकका मानिसहरू काठमाडौं प्रवेश गर्न नमिल्ने भन्दै विराटनगरबाट आएका सबैलाई फिर्ता पठाइएको बताए।
दिनभर थानकोटमा अलपत्र परेका सर्वसाधारणलाई देखापढीका फोटो पत्रकार गोपेन राईले आफ्नाे क्यामेरामा कैद गरेका छन्ः
"> विराटनगरबाट बिहानै थानकोट आइपुगेका यात्रु दिनभर अलपत्र (तस्वीरहरू): Dekhapadhi
विराटनगरबाट बिहानै थानकोट आइपुगेका यात्रु दिनभर अलपत्र (तस्वीरहरू)
काठमाडौं। कोभिड-१९ काे विस्तारलाई नियन्त्रण गर्न नेपाल लकडाउन गरिएको ३५ दिन पुग्याे। लकडाउनले कोभिड-१९ को विस्तार रोक्न त मद्दत गरेको होला तर, कैयौं सर्वसाधारण यसको मारमा पनि परेका छन्।
काठमाडौं बस्दै आएका र लकडाउनका कारणा कामविहीन भएर बेखर्ची भएका कतिपय पहिले नै पैदल गाउँघरतिर लागे। कतिपयलाई सम्बन्धित क्षेत्रका नेताको पहलमा गाउँ फर्काइयो। कतिपय अलपत्र नै परिरहेका छन्। त्यसरी अलपत्र पर्नेहरू कोही काठमाडौं छन्, कोही उपत्यका बाहिर।
उनीहरूलाई फर्काउने निर्णय गरियो। १४ वैशाख दिउँसो ३ बजे विराटनगरबाट हिँडेका उनीहरू आज बिहान करीब ८ बजे थानकोट पुगेका थिए।
काठमाडौं प्रवेश पाउने आशामा दिनभर त्यहीँ बसेका उनीहरूलाई आएकै स्थानमा फिर्ता पठाउने निर्णयपछि भने अहिले साँझ उनीहरू बस, ट्रकलगायत उपलब्ध साधनमा चढेर पुनः फिर्ता भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बाहिरबाट बिरामीबाहेकका मानिसहरू काठमाडौं प्रवेश गर्न नमिल्ने भन्दै विराटनगरबाट आएका सबैलाई फिर्ता पठाइएको बताए।
दिनभर थानकोटमा अलपत्र परेका सर्वसाधारणलाई देखापढीका फोटो पत्रकार गोपेन राईले आफ्नाे क्यामेरामा कैद गरेका छन्ः
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्