काठमाडौं। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसका अवसरमा दिएको भिडिओसहितको शुभकामना सन्देश मध्यरातमा उनको आधिकारिक वेबसाइट https://kpsharmaoli.com.np मा अपलोड भइसकेको थियो।

श्रमिकलाई गरिएका सम्बोधनदेखि आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र देखिएको समस्यासमेत समेटिएको त्यो सन्देशमा उनले पार्टीभित्रैबाट अस्थिरता निम्त्याउने प्रयास गरिएको संकेत गर्दै त्यसलाई सफल हुन नदिने बताएका थिए।

तर, झण्डै १७ मिनेट लामो भिडिओ सन्देश दिएका उनले सम्भवतः त्यसमा पनि चित्त नबुझेर हुन सक्छ, राति नै अझ धेरै कुरालाई कविताका हरफमा उतार्ने प्रयास गरे। प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार ती हरफ लेख्दा राति साढे दुई बजेको थियो। बज्राचार्यमार्फत् उपलब्ध ती हरफहरुमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र उत्पन्न समस्यालाई कटाक्षमात्र गरेका छैनन्, पार्टीभित्र फाटो ल्याउने प्रयासलाई सफल हुन नदिइनेसमेत बताएका छन्।

अब आँसु खसाउनु पर्दैन

- केपी शर्मा ओली

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।
०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची काली पहाड तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो
नेपाल गणतन्त्र हो यो
गणतन्त्र सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

(मे १, २०२०, बिहान २ः३० बजे, बालुवाटार)

" /> काठमाडौं। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसका अवसरमा दिएको भिडिओसहितको शुभकामना सन्देश मध्यरातमा उनको आधिकारिक वेबसाइट https://kpsharmaoli.com.np मा अपलोड भइसकेको थियो।

श्रमिकलाई गरिएका सम्बोधनदेखि आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र देखिएको समस्यासमेत समेटिएको त्यो सन्देशमा उनले पार्टीभित्रैबाट अस्थिरता निम्त्याउने प्रयास गरिएको संकेत गर्दै त्यसलाई सफल हुन नदिने बताएका थिए।

तर, झण्डै १७ मिनेट लामो भिडिओ सन्देश दिएका उनले सम्भवतः त्यसमा पनि चित्त नबुझेर हुन सक्छ, राति नै अझ धेरै कुरालाई कविताका हरफमा उतार्ने प्रयास गरे। प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार ती हरफ लेख्दा राति साढे दुई बजेको थियो। बज्राचार्यमार्फत् उपलब्ध ती हरफहरुमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र उत्पन्न समस्यालाई कटाक्षमात्र गरेका छैनन्, पार्टीभित्र फाटो ल्याउने प्रयासलाई सफल हुन नदिइनेसमेत बताएका छन्।

अब आँसु खसाउनु पर्दैन

- केपी शर्मा ओली

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।
०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची काली पहाड तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो
नेपाल गणतन्त्र हो यो
गणतन्त्र सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

(मे १, २०२०, बिहान २ः३० बजे, बालुवाटार)

"> प्रधानमन्त्री ओलीले लेखे- 'फाटोका खेती कुहिन्छन्' (कविता): Dekhapadhi
प्रधानमन्त्री ओलीले लेखे- 'फाटोका खेती कुहिन्छन्' (कविता)
काठमाडौं। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक दिवसका अवसरमा दिएको भिडिओसहितको शुभकामना सन्देश मध्यरातमा उनको आधिकारिक वेबसाइट https://kpsharmaoli.com.np मा अपलोड भइसकेको थियो।

श्रमिकलाई गरिएका सम्बोधनदेखि आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र देखिएको समस्यासमेत समेटिएको त्यो सन्देशमा उनले पार्टीभित्रैबाट अस्थिरता निम्त्याउने प्रयास गरिएको संकेत गर्दै त्यसलाई सफल हुन नदिने बताएका थिए।

तर, झण्डै १७ मिनेट लामो भिडिओ सन्देश दिएका उनले सम्भवतः त्यसमा पनि चित्त नबुझेर हुन सक्छ, राति नै अझ धेरै कुरालाई कविताका हरफमा उतार्ने प्रयास गरे। प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार ती हरफ लेख्दा राति साढे दुई बजेको थियो। बज्राचार्यमार्फत् उपलब्ध ती हरफहरुमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र उत्पन्न समस्यालाई कटाक्षमात्र गरेका छैनन्, पार्टीभित्र फाटो ल्याउने प्रयासलाई सफल हुन नदिइनेसमेत बताएका छन्।

अब आँसु खसाउनु पर्दैन

- केपी शर्मा ओली

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।
०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची काली पहाड तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो
नेपाल गणतन्त्र हो यो
गणतन्त्र सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

(मे १, २०२०, बिहान २ः३० बजे, बालुवाटार)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्