विधानका प्रायः गीतका भिडिओ छायांकनदेखि निर्देशन भुषण दाहालले गरेका छन्। एकपटक भुषणले नै विधानलाई कालापानीबारे नेपाली गीत नै नभएको सुनाएछन्।
विधानले घरमा विजयलाई सुनाए। त्यतिबेला विजयले कालापानीबारे गीत लेख्नेबारे सोच बनाइसकेका थिएनन्। “तर पछि काठमाडौंबाट इनरुवा गएका बेला घरभित्र छिर्दाछिर्दै गीत फुर्यो। शव्द मात्रै होइन, लय सहित नै गीत पुर्यो”, विजय सम्झिन्छन्, “अनि लेखेँ कालापानीको गीत।”
‘माछी मार्न जाऔँ न दाजै कालापानीमा
छेकी बारी दुवाली महाकालीमा...’
जबजब भारतसँगको पश्चिमी सीमासँग जोडिएर विवाद चुलिन्छ, तब तब नेपालीहरूको मनमुटुमा गुञ्जिने गीत बनेको छ यो गीत। यो गीत पूरा गर्न भने विजय श्रेष्ठलाई पाँच दिन लागेको थियो।
उनले यो गीतमा १८ औं शताब्दीदेखिको युद्ध अहिलेसम्म जारी रहेको उल्लेख गरेका छन्। नेपालको पानीमा विदेशीले गरेको मनपरी माथि औंला उठाएका छन्।
आफ्नो सीमानामा जान अरुसँग डराउनुपर्ने वातावरण हटाइ शान्ति स्थापनाको कामना उनले गरेका छन्। आफ्नो वनको काँडाले नघोचेको ठाउँमा अरुले काँडेतार लगाएको प्रसंग उचालेका छन्।
नेपाली कालापानीको पीडा मात्रै उठाएका छैनन्, नेपालीहरू लाखौंको संख्यामा विदेशीएको प्रसंग पनि उठाएको छ।
विजयका अनुसार भारतले अहिले नेपालको भूमि मात्रै नभई राष्ट्रियता पनि मिच्दै लगेको छ। नेपाली जनताले नजानिँदो किसिमले भारतीय आदेश र संस्कृति अपनाइरहेको उनले दावी गरे। भन्छन्, “हाम्रो भूभाग मात्रै होइन, हाम्रो राष्ट्रियता चोरिँदैछ।
केही अघि मोदीले दिपावली गर्न भनेपछि सुनसरीमा पनि धमाका सहित दिपावली गरे। भारतको प्रधानमन्त्रीले भारतीय जनतालाई गरेको आह्वान हामीले पनि अनुशरण गर्यौँ। सीमाना फरक हो, देश फरक हो, हामीले बुझेका छैनौँ कि, बुझेर पनि बुझ पचायौँ ?”
यस्तो पराश्रित चेतनामाथि प्रश्न उठाउने खालका रचना रच्नेतर्फ साहित्यकारले जोड दिनुपर्ने मान्यता छ विजयको। आम जनता आफ्नै देशको इतिहासबारे जानकार नभएकाले यो विषयमा बोल्नुपर्ने, लेख्नुपर्ने बताउँछन् उनी।
“नेपालको इतिहास र सीमाबारे जानकार इतिहासविद्हरू छन्। उनीहरू पनि बोलिरहेका छन्। तर १०÷१२ जनाले बोलेर हुँदैन। उनीहरूमा भएको बौद्धिक ज्ञान जनताले बुझेका छैनन्,” विजय भन्छन्, “सबै देशबासीले नै बुझ्नुपर्छ र बोल्नुपर्छ।”
नेपालको नागरिक हुनु भनेको नेपाली हुनुको महत्व पनि बुझ्नु हो भन्ठान्छन् विजय। आफ्नो देश र स्वतन्त्रता नहुँदा कति पीडा हुन्छ भन्ने सबैले बुझ्न जरुरी रहेको बताउँछन् उनी।
“त्यसैले मेरा गीतका शव्दले जनतालाई सचेत गराउन खोज्छ। राष्ट्रका लागि आवश्यक के हो भन्ने बताउन चाहन्छ। किनकी कालापानीको लँडाई निरन्तर जारी छ”, विजय भन्छन्।

गायक विधान श्रेष्ठ।

यसरी बनेको थियो कालापानीको गीत

काठमाडौं। पचासको दशकतिर नेपाली संगीत क्षेत्रमा रक गीत चर्चामा थियो। संगीत क्षेत्रमा आफूलाई स्थापित गर्न प्रयत्न गरिरहेका विधान श्रेष्ठ पनि रक गीत नै गाउन चाहन्थे। तर, उनका पिता विजय श्रेष्ठले उनलाई एउटा राष्ट्रिय गीत गाउन प्रस्ताव गरे। शुरूमा त विधानले मानेनन्।

“पहिले देशभक्तिपूर्ण गीत बुढापाकाले मात्रै गाउँछन् भन्ने थियो,” विधान सम्झिन्छन्, “रक गीत गाउने समयमा राष्ट्रिय गीत गाउन मानेको थिइनँ म। बुवाले कर गरेपछि गीत गाउन तयार भएँ।”

बुवाको प्रस्ताव स्वीकार्दै उनले २०५५ सालमा ‘ज्ञानबहादुर छोरो’ गीत गाए। एकै खालका राष्ट्रिय गीत बनिरहेका बेला यो गीतले नेपाली श्रोतालाई नयाँ स्वाद पस्कियो। विधानका अनुसार उनी पछिका थुप्रै युवा गायकले राष्ट्रिय गीत गाउन थाले।

यसरी राष्ट्रिय गीतको क्षेत्रमा प्रवेश गरेका विधानले अर्को गीत गाए जसले उनलाई अजम्मरी बनाइदियो।

कसरी नियम मिचिन्छ, कसरी अधिकार खोसिन्छ भनेर घरमै देख्न पाए। प्रत्यक्ष अनुभव गर्न पाए। परिवारबाट पनि छुट्टिए। तै पनि उनले गीत लेख्न छोडेनन्। त्यही समर्पणबाट जन्मिएको हो कालापानीको गीत। जसको आफ्नै कथा छ।

जब-जब नेपालको पश्चिमी सिमानाको चर्चा आउँछ विधान श्रेष्ठको यो गीत बज्न थाल्छ। त्यो गीत हो -‘माछी मार्न जाऔं न दाजै कालापानीमा...।’

पिता विजय श्रेष्ठले रचेको गीतमा जे पापी र रिता उपाध्यायसँग मिलेर गाएका थिए उनले यो गीत।

महाकालीको मुहान लिम्पियाधुरा र सँगैको लिपुलेक हडपेर भारतीय सेना कालापानीमा बसेको प्रसंगलाई उठाएको बिम्बात्मक रूपमा प्रस्तुत गरेको थियो यो गीतले। गीत सार्वजनिक भएपछि धेरैले रुचाए। तर एक्कासी विधानका गीतहरू बज्न छोडे। एक हिसाबले अघोषित प्रतिबन्धमा परे उनका गीत।

आफ्ना गीत किन बजाइन थाले भनेर उनले सञ्चारमाध्यमको उनी मिडियाको चक्कर काट्न थाले। तर चित्तबुझ्दो जवाफ पाएनन्।

“त्यतिबेला गीत प्रतिबन्ध हुँदा मानसिक रूपमा तनाव भयो,” उनी सम्झिन्छन्, “तर यथार्थवादी गीतहरू कहिले पनि मर्दा रहेनछ। गीत गाएको दुई दशकपछि पनि यो गीत उत्तिकै सान्दर्भिक भएको छ। यो गीत बज्दैछ।”

जसले रचे गीत

नेपाली भूमी मिचिएको प्रसंगलाई गीतमा उन्ने गीतकार विजय श्रेष्ठ २००८ सालमा सुनसरीको इनरुवामा जन्मिएका थिए। उनी त्यहीको विद्यालयमा केहीसमय पढे। त्यसपछि बुवासँगै उनी काठमाडौं आए।

काठमाडौंको विभिन्न ठाउँमा केही समय पढे। बुवा अञ्चलाधीश थिए। बुवाको सरुवा जनकपुरमा भयो। उनी त्यहाँ पुगे। अनि फेरी त्यहाँबाट धरान पुगे। त्यतिबेलासम्म उनलाई गीत लेखन र संगीततर्फ आकर्षण भइसकेको थियो।

२०२५ सालतिर धरानमा उनी गायक दीप श्रेष्ठको छिमेकी बन्न पुगे। उनीहरूको भेटघाट बाक्लिन थाल्यो। दीपले विजयका गीतहरू गाउन थाले। जोडी जम्दै गयो।

पछि उनले राष्ट्रप्रेमका गीत लेख्न थाले। २०३०को दशकदेखि नै उनले राष्ट्रिप्रेम र जागरणका गीतहरू लेख्न थाले। जागरणका गीत गाउँदा र लेख्दा उनी आँखाको तारो नै पनि बने। अञ्चलाधीश हुँदै गृहमन्त्री समेत बनेका बुवाले नै उनलाई २०४१/४२ सालतिर जेल हाले।

कसरी नियम मिचिन्छ, कसरी अधिकार खोसिन्छ भनेर घरमै देख्न पाए। प्रत्यक्ष अनुभव गर्न पाए। परिवारबाट पनि छुट्टिए। तै पनि उनले गीत लेख्न छोडेनन्। त्यही समर्पणबाट जन्मिएको हो कालापानीको गीत। जसको आफ्नै कथा छ।

गायक विधान श्रेष्‍ठ।