हात्तीको प्रजनन प्रक्रिया पनि जटिल हुने डा. गैरे बताउँछन्। भन्छन्, “हात्तीहरूको प्रजनन प्रक्रिया एग्रेसिभ हालको हुन्छ, त्यसैले घरपालुवा हात्ती प्रयोगमा ल्याउँदा जोखिम हुन सक्छ।”
घरपालुवा भाले हात्ती प्रजनन प्रक्रियामा भाग लिनै नसक्ने भने होइन। भारतमा प्रजनन प्रक्रियाका लागि घरपालुवा हात्तीको प्रयोग भएको डा. गैरेको भनाइ छ।
“हाम्रोमा जंगली हात्ती सहजै आउने भएकाले पनि जोखिम मोलेर घरपालुवा हात्तीलाई प्रजनन प्रक्रियामा प्रयोग गर्न सकेनौं,” उनले भने।
घरपालुवा हात्ती प्रयोजनमा ल्याउने हो भने त्यसलाई हृष्‍टपुष्‍ट गराउनुपर्ने हुन्छ। यसलाई धान्‍न र स्याहार गर्न गाह्रो पर्ने उनको भनाइ छ।
घरपालुवा हात्तीबाट पनि प्रजनन गराउने प्रयास भने नभएको होइन।
२०३५ सालमा म्यानमारबाट उपहारस्वरूप पाएको वीरेन्द्रप्रसाद गजलाई प्रजनन प्रक्रियाका लागि तयार गरिएको थियो। तर, सफलता मिलेन।
“शुरूमा वीरेन्द्रप्रसाद गज र श्रुतीकलीलाई प्रजनन प्रक्रियामा सहभागी गराइएको थियो, तर सफल भएन,” उनी भन्छन्।
पछि लक्ष्‍मीकलीमा प्रजननका लागि वीरेन्द्रप्रसादलाई प्रयोग गरियो। त्यसबाट पनि नतिजा शून्य।
रामप्यारीमा भने यो प्रयास सफल भयो। उसबाट दुईवटा छावा जन्मिए। एउटा ‘बहादुरगज’ र अर्को सानैमा मरेको निकुञ्‍जले जनाएको छ।
तर, प्रजनन प्रक्रियामा प्रयोग भएको वीरेन्द्रप्रसाद कमजोर भई बिरामी भयो। बूढो र बिरामी भएपछि सो हात्ती मरेको चौधरी बताउँछन्।
अहिले रोमियो, रोनाल्डो, ध्रुवेलगायतका जंगली हात्तीले ढोईलाई गर्भाधान गराउँदै आएको चितवन निकुञ्‍जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती बताउँछन्।
उनका अनुसार ढोई आफैं पनि घरपालुवा हात्तीसँग आकर्षित हुँदैनन्। आखिर किन त ?
हात्ती विज्ञ नरेन्द्रमान प्रधान भन्छन्, “जंगली हात्तीको तुलनामा घरपालुवा हात्तीले प्रभाव जमाउन सक्दैनन्।”
जो शक्तिशाली हुन्छ, जो प्रभावशाली छ उसैसँग पोथी हात्ती आकर्षित हुने गर्छन्।
“पहिले पनि दुई तीनवटा घरेलु हात्ती प्रजनन प्रक्रियामा सहभागी गराउने प्रयास नभएको भने होइन,” उनले भने, “सफल भने भएनन्। यसको अर्थ घरेलु हात्ती प्रजनन प्रक्रियामा भाग लिन सक्दैनन् भन्‍नेचाहिँ होइन।”
चितवनको खोरसोरमा हात्ती प्रजनन केन्द्रको शुरूआत २०४४ मा भएको थियो। जतिबेला ६ वटा भाले र १४ वटा पोथी हात्ती थिए।
ती २० हात्तीमध्ये १६ वटा भारतबाट ल्याइएको थियो। दुईवटा थाइल्याण्ड र दुईवटा म्यानमारबाट उपहारस्वरूप प्राप्त भएको हात्ती प्रजनन केन्द्रले जनाएको छ।
हात्तीसार पूर्वप्रमुख चौधरीका अनुसार प्रजनन केन्द्र स्थापनाको दुई वर्ष अर्थात् ३ मंसीर २०४६ मा रामप्यारीबाट पहिलो छावा जन्मिएको थियो। उसको नाम चितवनकली राखियो।
त्यसको तीन दिनपछि भृकुटीकलीले भाले छावा रामगज (ठूलो)लाई जन्म दिएकी थिइन्।
अहिले निकुञ्‍जसँग ५५ वटा हात्ती छन्। त्यसमध्ये १० वर्षमुनिका छावा २५ वटा (९ पोथी, १६ भाले) र १० वर्षमाथिका ३० वटा (१७ पोथी, १३ भाले) रहेको निकुञ्‍ज कार्यालयले जनाएको छ।
"> घरेलु ढोईको गर्भाधानमा किन हुन्छ जंगली हात्तीको प्रयोग ?: Dekhapadhi
घरेलु ढोईको गर्भाधानमा किन हुन्छ जंगली हात्तीको प्रयोग ?
काठमाडौं। हात्तीको प्रजनन कसरी हुन्छ ? जवाफ सजिलो छ, भाले हात्ती र ढोई (पोथी हात्ती)बीच हुने संसर्गबाट। अनि हात्तीसारलगायतमा पालिएका घरेलु ढोईको नि ?
त्यो पनि भाले हात्तीबाट। तर, घरपालुवा हात्तीबाट होइन, जंगली हात्तीबाट।
आखिर घरपालुवा ढोईलाई किन जंगली भाले हात्ती नै आवश्यक पर्छ त ?
उनका अनुसार घरपालुवा भाले हात्तीलाई बाँधेर राखिने भएकाले पनि उनीहरूको प्रजनन क्षमतामा कमी हुन्छ।
“घरपालुवा हात्ती गस्तीमा जानुपर्छ, फेरि सांग्लाले बाँधेर राखिन्छ,” उनी भन्छन्, “प्रजननमा लगाउँदा घरपालुवा हात्ती कमजोर हुन्छन्।”
हात्तीको प्रजनन प्रक्रिया पनि जटिल हुने डा. गैरे बताउँछन्। भन्छन्, “हात्तीहरूको प्रजनन प्रक्रिया एग्रेसिभ हालको हुन्छ, त्यसैले घरपालुवा हात्ती प्रयोगमा ल्याउँदा जोखिम हुन सक्छ।”
घरपालुवा भाले हात्ती प्रजनन प्रक्रियामा भाग लिनै नसक्ने भने होइन। भारतमा प्रजनन प्रक्रियाका लागि घरपालुवा हात्तीको प्रयोग भएको डा. गैरेको भनाइ छ।
“हाम्रोमा जंगली हात्ती सहजै आउने भएकाले पनि जोखिम मोलेर घरपालुवा हात्तीलाई प्रजनन प्रक्रियामा प्रयोग गर्न सकेनौं,” उनले भने।
घरपालुवा हात्तीबाट पनि प्रजनन गराउने प्रयास भने नभएको होइन।
२०३५ सालमा म्यानमारबाट उपहारस्वरूप पाएको वीरेन्द्रप्रसाद गजलाई प्रजनन प्रक्रियाका लागि तयार गरिएको थियो। तर, सफलता मिलेन।
“शुरूमा वीरेन्द्रप्रसाद गज र श्रुतीकलीलाई प्रजनन प्रक्रियामा सहभागी गराइएको थियो, तर सफल भएन,” उनी भन्छन्।
तर, प्रजनन प्रक्रियामा प्रयोग भएको वीरेन्द्रप्रसाद कमजोर भई बिरामी भयो। बूढो र बिरामी भएपछि सो हात्ती मरेको चौधरी बताउँछन्।
उनका अनुसार ढोई आफैं पनि घरपालुवा हात्तीसँग आकर्षित हुँदैनन्। आखिर किन त ?
हात्ती विज्ञ नरेन्द्रमान प्रधान भन्छन्, “जंगली हात्तीको तुलनामा घरपालुवा हात्तीले प्रभाव जमाउन सक्दैनन्।”
जो शक्तिशाली हुन्छ, जो प्रभावशाली छ उसैसँग पोथी हात्ती आकर्षित हुने गर्छन्।
चितवनको खोरसोरमा हात्ती प्रजनन केन्द्रको शुरूआत २०४४ मा भएको थियो। जतिबेला ६ वटा भाले र १४ वटा पोथी हात्ती थिए।
ती २० हात्तीमध्ये १६ वटा भारतबाट ल्याइएको थियो। दुईवटा थाइल्याण्ड र दुईवटा म्यानमारबाट उपहारस्वरूप प्राप्त भएको हात्ती प्रजनन केन्द्रले जनाएको छ।
हात्तीसार पूर्वप्रमुख चौधरीका अनुसार प्रजनन केन्द्र स्थापनाको दुई वर्ष अर्थात् ३ मंसीर २०४६ मा रामप्यारीबाट पहिलो छावा जन्मिएको थियो। उसको नाम चितवनकली राखियो।
त्यसको तीन दिनपछि भृकुटीकलीले भाले छावा रामगज (ठूलो)लाई जन्म दिएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्