काठमाडौं । तिहार नजिकिएसँगै उपभोक्तारू आवश्यक सामग्रीको जोहो गर्न लागेका छन् ।
तिहारमा प्रयोग हुने सामग्रीको माग बढेसँगै व्यवसायीहरूले उत्पादन पनि बढाएका छन् । अहिले तिहारका सामग्री बिक्री गर्ने व्यवसायीहरूलाई भ्याइनभ्याइ छ ।
तिहारमा प्रयोग हुने मिठाइ मध्ये लाखामरी प्रमुख हो । विशेषगरी नेवारी समुदायमा शुभ कार्यका लागि लाखामरीको प्रयोग गर्ने चलन छ । यो विभिन्न आकारमा बनाइन्छ तर, स्वाद भने एउटै हुन्छ ।
कसरी तयार हुन्छ लाखामरी ? हेर्नुहोस् तस्वीरमाः
" />