विश्वव्यापी महामारी कोभिड-१९ को सन्त्रासमुनि सन्नाटा बाँचिरहेछ। कतै लापरवाह त कतै किंकर्तव्यविमूढ विगतको परिणाम भोग्दैछ शहर। सारा नियमिततामा विश्राम लागेको छ। एउटै नियमितता अविराम छ, शहरमा ज्याकारान्डा फुलेको छ।
ज्याकारान्डासँगै फूलेको छ बसन्ती मौसम। काँगियोका फूल। बगनबेलियाका फूल। चमेलीका फूल। आरुका फूल। रातो शिरिषको फूल।
यी फूलले सम्झाइदिएका छन्, फेरी एकपटक प्रकृतिको नियमितता। जतिसकुै बाधा–अड्चन आए पनि त्यो क्षणिक हुन्छ। जीवनको चक्र त चलिरहन्छ।
घाम–पानीको छ मौसम। कतिबेला चर्को घाम लाग्छ। कतिबेला पर्छ पानी। त्यस्तै छ यो जिन्दगानी पनि। अस्ति घाम थियो। हिजो पानी पर्‍यो। आज फेरि घाम लागेको छ। हामी सबै घरभित्र स्व-कैद छौं। बाहिर फूल फुलिरहेछन्। आज सतर्कता अपनायौं भने भोली हामी पनि उसैगरी फुल्नेछौं।
ज्याकारान्डा फेरि फुल्नेछ।
"> हामी फेरि फुल्नेछौं, जसरी ज्याकारान्डा फुलिरहेछ (तस्वीर कथा): Dekhapadhi
हामी फेरि फुल्नेछौं, जसरी ज्याकारान्डा फुलिरहेछ (तस्वीर कथा)
हरेकलाई कहीँ पुग्नु छ। कसैलाई भेट्नको हतार। कसैलाई छुट्टिनको हतार। त्यही हतारले सडक ढाकेको हुन्थ्यो। कुदाकुद हुन्थ्यो। दौडादौड हुन्थ्यो।
शहरको आफ्नै आवाज थियो-हल्लाको आवाज। अलिकति आवाज मानिसहरुको। अलिकति आवाज सवारी साधनको। अलिकति आवाज आक्रोशको। अलिकति आवाज सान्त्वनाको। अलिकति आवाज मनोरञ्जनको। अलिकति आवाज हैरानीको।
दिनमा पनि। रातमा पनि। बिहानमा पनि। साँझमा पनि। शहरको आफ्नै नियमितता थियो।
तर, अहिले शहर आफ्नो नियमित जीवनमा छैन। अनियमित समय बाँचिरहेको शहर मौन छ। सन्नाटाको बाक्लो बादलले शहरको चरित्र खोसेको छ।
हल्लाहरुमा बाँचेको शहर अहिले मुक छ। सडक छन्, सवारी साधन छैनन्। सडकपेटी छन्, पैदलयात्री छैनन्। चोक र चौर छन्, मानिस छैनन्।
विश्वव्यापी महामारी कोभिड-१९ को सन्त्रासमुनि सन्नाटा बाँचिरहेछ। कतै लापरवाह त कतै किंकर्तव्यविमूढ विगतको परिणाम भोग्दैछ शहर। सारा नियमिततामा विश्राम लागेको छ। एउटै नियमितता अविराम छ, शहरमा ज्याकारान्डा फुलेको छ।
ज्याकारान्डासँगै फूलेको छ बसन्ती मौसम। काँगियोका फूल। बगनबेलियाका फूल। चमेलीका फूल। आरुका फूल। रातो शिरिषको फूल।
यी फूलले सम्झाइदिएका छन्, फेरी एकपटक प्रकृतिको नियमितता। जतिसकुै बाधा–अड्चन आए पनि त्यो क्षणिक हुन्छ। जीवनको चक्र त चलिरहन्छ।
ज्याकारान्डा फेरि फुल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्