काठमाडौं । तिहारको बेला जताततै सयपत्री फूल ढकमक्क फुलेका देखिन्छन् । लक्ष्मी पुजा र भाइटीकामा सयपत्री र मखमली फूल अनिवार्य मानिन्छ ।
व्यावसायिक रुपमा सयपत्रीको खेती गर्नेहरूका लागि बिक्री गर्ने यो उपयुक्त अवसर पनि हो ।
काठमाडौं इचंगूनारायणमा सरिता तामाङको बारीमा पहेंलपुर भएर सयपत्री फुलेका छन् ।
उनलाई सयपत्री टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारो छ ।
तामाङको बारीसम्म पुगेर देखापढीका फोटो पत्रकार गोपेन राईले खिचेका तस्वीरहरूः
" /> काठमाडौं । तिहारको बेला जताततै सयपत्री फूल ढकमक्क फुलेका देखिन्छन् । लक्ष्मी पुजा र भाइटीकामा सयपत्री र मखमली फूल अनिवार्य मानिन्छ ।
व्यावसायिक रुपमा सयपत्रीको खेती गर्नेहरूका लागि बिक्री गर्ने यो उपयुक्त अवसर पनि हो ।
काठमाडौं इचंगूनारायणमा सरिता तामाङको बारीमा पहेंलपुर भएर सयपत्री फुलेका छन् ।
उनलाई सयपत्री टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारो छ ।
तामाङको बारीसम्म पुगेर देखापढीका फोटो पत्रकार गोपेन राईले खिचेका तस्वीरहरूः
"> ढकमक्क सयपत्री (तस्वीर कथा): Dekhapadhi
ढकमक्क सयपत्री (तस्वीर कथा)
काठमाडौं । तिहारको बेला जताततै सयपत्री फूल ढकमक्क फुलेका देखिन्छन् । लक्ष्मी पुजा र भाइटीकामा सयपत्री र मखमली फूल अनिवार्य मानिन्छ ।
व्यावसायिक रुपमा सयपत्रीको खेती गर्नेहरूका लागि बिक्री गर्ने यो उपयुक्त अवसर पनि हो ।
काठमाडौं इचंगूनारायणमा सरिता तामाङको बारीमा पहेंलपुर भएर सयपत्री फुलेका छन् ।
तामाङको बारीसम्म पुगेर देखापढीका फोटो पत्रकार गोपेन राईले खिचेका तस्वीरहरूः
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्